सुकिला नोट सटहीमा छैन खासै चासो
काठमाडौं : दशैँँका लागि नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही शुरु गरेपनि नोट सटहीमा सर्वसाधरणको चासो कम छ। राजनीतिक संक्रमणको अवस्थाका कारण पनि नोट सटहीमा चहलपहल कम देखिएको हो। विगतको दशैँँहरूमा नयाँ नोट सटहीको लागि सर्वसाधारणको भीड लाग्ने गर्दथ्यो। नेपाल राष्ट्र...