पर्यटन व्यवसायी अमगाईकाे अगुवाइमा 'सिंहदरबार पुन: निर्माण अभियान' सुरु
काठमाडौं : जेन–जी आन्दाेलनका क्रममा जलेर ध्वस्त भएको 'सिंहदरबार नेपालीले नै पुनः निर्माण गरौं' भन्दै यूवा पर्यटन व्यवसायी नवराज अमगाईले राष्ट्रिय अभियानको घोषणा गरेका छन्। उनले सिंहदरबार पुनः निर्माण कोष बनाउनुपर्ने र जसका लागि आफ्नो तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणासमेत गरेका...