रास्वपाले क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २४ गते प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने भएको छ। केन्द्रीय र्याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापाले विज्ञप्ति जारी गर्दै सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य...