हराएका र चोरी भएका सामग्री फिर्ता गर्न उड्डयन प्राधिकरणको अनुरोध
नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ २४ गतेको आन्दोलनका क्रममा बबरमहलस्थित प्रधान कार्यालय र देशभरका नागरिक उड्डयन कार्यालयहरूमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा कार्यालयका सामग्री हराएको वा चोरी भएको जनाएको छ। प्राधिकरणले हराइएका/चोरी भएका सामानमा टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न...