बर्डफ्लु देखिएपछि कुखुराजन्य पदार्थ आयातमा रोक
महेन्द्रनगर : भारतको उत्तराखण्डसहित आसपासका क्षेत्रमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि कञ्चनपुरमा उच्च सतर्कता अपनाइएको छ। जिल्ला बर्डफ्लु रोग नियन्त्रण समितिले सीमा नाकामा पन्छी तथा पन्छीजन्य पदार्थको आयात–निर्यातमा कडाइ गर्नुका साथै सीमावर्ती पालिकाहरूमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। जिल्लास्थित भेटेरिनरी अस्पताल...