एउटा राजा गए, सयकडौँ छोटे राजा तयार भए : उपेन्द्र यादव
काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटा राजा गएर सयकडौँ छोटे राजा तयार भएको गुनासो गरेका छन्। शनिवार काठमाडौँमा आयोजित दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समानतामा आधारित प्रणाली नभएसम्म...