घुम्नका लागि काठमाडौंबाट गएका थिए, पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर बिते
पौडी खेल्ने क्रममा मार्खु खोलामा डुबेर एक युवकको मृत्यु भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले शनिबार साँझ फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बाराको कलैया उपमहानगरपालिका–१ बस्ने १८...