ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भीरबाट लडेर युवकको मृत्यु

४ मिनेट अघि   थाहाखबर

जुम्ला : भिरबाट लडेर तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको  छ।  उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका निजको आज बिहान लडेर मृत्यु भएको हो। अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको...

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : विद्या भण्डारी

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन भएको बताएकी छिन्। मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ...

बुर्तिबाङबाट दुई गर्भवतीको हवाई उद्धार

३३ मिनेट अघि   थाहाखबर

बागलुङ : बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ...

मर्दा कसैले केही लैजाँदैन‚ परोपकार गरौँ : प्रधानमन्त्री ओली

३३ मिनेट अघि   थाहाखबर

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले मर्दा कसैले केही नलैजाने भएकाले परोपकार गर्नुपर्ने बताएका छन्। झापाको बुद्धशान्ति गाउँपालिकाले सञ्चालन गरेको भागीरथा बुद्धशान्ति अस्पतालको आरम्भ गरेका छन्। अस्पताल भवनको उद्घाटन प्रधानमन्त्री ओलीले जग्गादातालाई उद्घाटन गर्न लगाए। गत असोज १० गते उक्त...

मलाई अलपत्र पारेर त छोड्दैनौ नि!

४० मिनेट अघि   सेतोपाटी

अपराह्नको समय थियो। मनोज आफ्नो कामले लाजिम्पाटतर्फ जाँदै थियो। लैनचौर चौकमा अकस्मात् मान्यतासँग भेट भयो। वर्षौंपछिको भेट। त्यो पनि बिल्कुल अनपेक्षित। उसले आश्चर्य मान्दै भन्यो- ओहो! मान्यता, कस्तो अकल्पनीय भेट!   मान्यताले पनि अचम्मका साथ हेरिन्। उसले अझ् उत्साहित हुँदै भन्यो- फुर्सद...

नेपालमा बाहेक दुनियाँमा यस्तो हार्दिकता हत्तपत्त भेटिँदैन!

४२ मिनेट अघि   सेतोपाटी

मलाई लाग्छ मान्छेको मन र माटो जोडिनु पर्छ। जरासँग नजोडिएको जीवन सार्थक हुँदैन। आफ्नो भूमिसँग जोडिनु पर्छ। आफ्नो भूगोलसँग जोडिनु पर्छ मान्छेले। परिबन्धले परदेशिनु पर्यो मैले। म सँगसँगै मेरो परिवार परदेशियो। मेरा छोराछोरी पनि परदेशी बने। विदेशी भूमिमा जन्मेका र...

सिद्धबाबा सुरूङमार्ग निर्माण तीव्र, पछिल्लो एक वर्षमै सकियो ४३ प्रतिशत काम

५३ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको निर्माणको कामले पछिल्लो समय गति लिएको छ। पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौताअनुसार २०८३ सालभित्र...

किसानको पीडा : बिरुवा उत्पादन गरे पनि विक्री छैन

१ घण्टा अघि   थाहाखबर

तुलसीपुर :  दाङको शान्तिनगर गाउँपालिका-४ जुम्लेकुलाका हेमन्त डाँगीले व्यावसायिक रूपमा फलफूल तथा नर्सरी फर्म गर्न लागेको धेरै वर्ष भयो। २०४३ सालमा बुबाले सुरु गरेको नर्सरी खेतीलाई उनले अहिले एक बिघाभन्दा बढी जग्गामा विस्तार गरेका छन्। विभिन्न प्रजातिका फलफूलको व्यावसायिक उत्पादन...

रवि लामिछानेमाथि राज्यले ज्यादती गर्‍यो: झलनाथ खनाल

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन्। शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुराकानीमा रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने तर...

१२ औं महाधिवेशनका लागि एनआरएनएले गठन गर्‍यो निर्वाचन समिति

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२ औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ। संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन...

मल्ल राजालाई निमन्त्रणा दिइयो

१ घण्टा अघि   थाहाखबर

ललितपुर : ललितपुरमा सञ्चालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिका रूपमा फूल राखेर मल्ल राजालाई प्रतीकात्मकरुपमा निमन्त्रणा दिने कार्य सम्पन्न भएको छ।  हरेक वर्ष स्वां तःवनेगु भनेर नृसिंह जात्रा सञ्चालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्यायको परिवारको अगुवाइमा गुरु पूर्णिमाका दिन...

लोकेसन आउट मलै!

१ घण्टा अघि   सेतोपाटी

धेरै भयो शब्दका रंगिन फूलबारी नघुमेको। बैंकको कामै त्यस्तै। सधैं व्यस्तता र हिसाब किताब। जोड घटाउ मिलेन कि आफै तिर्नुपर्ने। धितो मूल्याङ्कन र फिल्ड भिजिटमै ठिक्क। असार मसान्त आउँदा त झनै घर फर्किने समयको ठेगानै नहुने।  अनि कहिले भेट्नु फूलबारी।...

देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

१ घण्टा अघि   सेतोपाटी

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन्। काठमाडौंमा नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह...

बालाई विदेश घुम्ने रहर छ, अनि मलाई बा–आमासँगै बस्ने रहर

१ घण्टा अघि   सेतोपाटी

हरेक सन्तानको मनभित्र आफ्ना आमा–बुबाप्रतिको माया र दायित्व बसेको हुन्छ। समय, स्थान र जिम्मेवारीले यो माया कहिलेकाहीँ टाढा देखिए पनि यसलाई कहिल्यै मेटाउन सकिँदैन। यो मेरो जीवनको कथा मात्र होइन, आज धेरै नेपाली परिवारको साझा कहानी हो। मेरो परिवारमा दुई...

राजनीतिक दल कहिल्यै पाको हुँदैन, एमाले नौजवान पार्टी हो : योगेश भट्टराई

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले पुराना राजनीतिक...

चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा

१ घण्टा अघि   सेतोपाटी

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौं स्थान पहिराको जोखिममा परेका छन्। यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का...

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा विद्यार्थीहरुलाई नेपालमै बस्न आग्रह गरेका छन्। आज यहाँ आयोजित राष्ट्रिय युवा महोत्सवमा सम्बोधन गर्दै उनले नेपालमा अपार सम्भावना भएको उल्लेख गर्दै यसको सदुपयोग गर्न आग्रह गरे।  “नेपालमा व्यावसायिक रुपमा...

जहाँबाट खसेको थियो दुइटा बस र ६२ यात्रु (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

चितवनको सिमालतालमा पहिरो खसी २ वटा बस त्रिशूलीमा खसेको एक वर्ष पूरा भएको छ। सो दुर्घटनामा दुई वटा बसको ६२ जना यात्रुहरु मध्य तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने ३९ जना अझै बेपत्ता रहेका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको...

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन्।  यस वर्षको वर्षामा चन्द्रागिरि(१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र...

विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भन्नु सकारात्मक: झलनाथ खनाल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेमा फर्किएर अध्यक्ष बन्छु भनेको कुरालाई आफूले सकारात्मक रूपमा लिएको बताएका छन्। चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले एमाले राजनीतिमा फर्किएर अध्यक्ष बन्ने...

लिम्बू परम्परा झल्काउने चोलुङ पार्क, जहाँ फोटो र भिडिओ खिच्न ओइरहन्छन् पर्यटक

२ घण्टा अघि   सेतोपाटी

२२८८ मिटर उचाइबाट वरिपरि देखिने हरियाली दृश्य, पर्यटकहरू हिँड्न ढुंगा ओछ्याएर बनाइएको गोरेटो बाटो र त्यहाँ पुग्दा देखिने परम्परा झल्किने घरले जो कोहीको मन लोभ्याउँछ।  त्यहाँ कुनै अग्ला-अग्ला सिमेन्टले बनाइएको घरहरू छैनन्। ढुंगा, माटो र खरले छाएको एक तले र दुई...

भानुजयन्तीमा गण्डकीमा सार्वजनिक बिदा

२ घण्टा अघि   थाहाखबर

पर्वत : भानुजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले आइतबार (असार २९) गतेको सार्वजनिक बिदा दिएको छ। गत चैत १२ गते बसेको गण्डकी मन्त्रिपरिषद्को बैठकले पोहर जस्तै भानुजयन्तीको अवसरमा प्रदेशभर रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने...

गल्छिबाट काठमाडौं आउँदै गरेको कारमा अचानक लाग्यो आगो

३ घण्टा अघि   सेतोपाटी

गल्छि-सितापाइला सडक हुँदै काठमाडौं आइरहेको कारमा अचानक आगो लागेको छ। शनिबार बिहान १० बजे काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुंगास्थित खड्का मोडमा बा.प्र ०१-०३१ च ०९६६ नम्बरको कारमा अकास्मात आगलागी भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अकास्मात आगो...

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

३ घण्टा अघि   थाहाखबर

इलाम : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गरेका छन्। माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गरेका हुन्। आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा १० करोड...