के भाषा परीक्षा नदिइकन बेलायत, अस्ट्रेलिया पढ्न जान पाइन्छ?
ग्लोबल नेपाली अध्ययनका लागि नेपालबाट बाहिर जान शैक्षिक योग्यता सबभन्दा ठूलो कुरा हो। त्योसँगै जुन देशमा जाने हो, त्यो देशको भाषाको कुरा आउँछ। जस्तो: अंग्रेजी भाषा बोलिने देशहरूमा टोफेल, पिटिइई र आइइएलटिस गर्नुपर्छ। त्यस्तै: जापान जाने हो भने जापनिज भाषाको...