सरकारमा हुँदा कुन दलले कस्तो काम गरे भन्ने जनताले हेरिरहेका छन् : जीवन परियार
काठमाडौँ : नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरूले कस्तो काम गरे भन्ने जनताले नियालिरहेको बताएका छन्। भक्तपुरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरूको अवस्था कस्तो थियो र...