फेरियो खुलामञ्च- फोटो फिचर
काठमाडौँ : नेपालको राजनीतिक परिवर्तनको साक्षी बनेको इतिहासिक खुलामञ्चमा हरियाली छाएको छ। १० महिनाअघि काठमाडौं महानगरपालिकाले यहाँ दुबो रोपेको थियो। काठमाडौँ महानगरपालिकाको भूमिगत पार्किङ बनाउने विवादित योजना पछि अहिले दुई खेल मैदान सहितको पार्क निर्माणको काम भइरहेको छ। हेर्नुहोस् तस्विर-