डाक्टर र अस्पतालबाट क्षतिपूर्ति भराउने फैसलाविरुद्ध आन्दोलनमा चिकित्सक
काठमाडौँ : उपभोक्ता अदालतले धमाधम चिकित्सकलाई क्षतिपूर्ति सहित फैसला गर्न थालेपछि चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ। दुई हप्ताको बीचमा उपभोक्ता अदालतले उपचारमा लापर्बाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र त्यहाँ उपचारमा संलग्न...