ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

५०० दिनपछि छोरीसँग पुनर्मिलनको अँगालो!

२ मिनेट अघि   सेतोपाटी

प्रिय आयरा, आज तिम्रो जन्मदिन होइन। तैपनि म यो पत्र लेखिरहेको छु। तिमी नयाँ वर्षको आरम्भसँगै विद्यालय जान थालेकी छौँ। मलाई थाहा छ, तिमीले अक्षरहरू चिन्न सुरुवात गरेकी छौँ। तिमीले अब आफ्नै नामको पहिलो अक्षर कुन हो भनेर पहिचान गर्न...

निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान हो: राजेन्द्र लिङ्देन

५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन्। प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेर गरेको पाइएपछि विरोध भइरहेको छ। कर्मचारीलाई अवकाश वा राजीनामाको दुई...

२०८४/८५ सम्ममा संघीय बजेट २४ खर्बको हुने

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले २०८४/८५ सम्ममा संघीय बजेट २४ खर्ब बढीको बजेट ल्याउने भएको छ।  राष्ट्रिय योजना आयोगले बनाएको मध्यकालिन खर्च संरचनाअनुसार आगामी वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्बको बजेट ल्याएको सरकारले आ.व. २०८४/८५ सम्मा २४ खर्ब ८ अर्बको...

भुटानलाई ६० रनमा रोकेको नेपालको समूह चरणमा शतप्रतिशत जित

१२ मिनेट अघि   सेतोपाटी

मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ अन्तर्गत नेपालले समूहका सबै खेल जितेर विजेताको रुपमा चारमा पुगेको छ।  समूह 'ए' को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो। यससँगै नेपालले समूह चरणमा चारै खेलमा जित निकाल्यो। ...

शिक्षक महासंघको दोहोरो चरित्र : बाहिर छिटो पारित गर भन्ने, भित्रभित्रै बार्गेनिङ !

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल शिक्षक महासंघले असार १५ गतेभित्र ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ सरकारले जारी गर्न नसकेपछि हिजो(सोमबार) बिहानै विज्ञप्ति जारी गर्‍याे। ​विज्ञप्ति जारी गर्दै महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा तुरून्तै...

पूर्ण क्षमतामा लमजुङका आयोजनाबाट विद्युत् उत्पादन

२५ मिनेट अघि   थाहाखबर

लमजुङ : हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ।  यहाँ मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण...

एकैदिन तोलामा २४ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

३७ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय...

रित्तियो लुम्बिनी प्रदेशको सञ्चित कोष, आर्थिक वर्ष सकिन दुई साता पहिले नै भुक्तानी रोक्का

३७ मिनेट अघि   सेतोपाटी

आर्थिक वर्ष सकिन १५ दिन बाँकी छँदै लुम्बिनी प्रदेश सरकारको सञ्चित कोष रित्तिएको छ। कोषमा रकम रित्तिएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले असार १५ गतेदेखि भुक्तानी रोकेको छ।  प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दीपक ज्ञवालीले सञ्चित कोषमा रकम सिद्धिएपछि आइतबारदेखि...

राज्य व्यवस्था समितिका सचिव दुरा भन्छन्- निजामती विधेयक प्रतिवेदनको भाषा नहेर्नु त्रुटि भयो

४९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले निजामती सेवा विधेयक प्रतिवेदनको भाषा राम्रोसँग नहेर्दा त्रुटि हुन पुगेको बताएका छन्। सभामुख देवराज घिमिरे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सांसदहरूसँगको छलफलका क्रममा सचिव दुराले प्रतिवेदनको...

कुलिङ पिरियड जालझेलबारे सांसद थानीः कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्व नहोस्

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कार्यपालिका र व्यवस्थापिकाको बीचमा द्वन्द्व सिर्जना हुनु नहुने बताएका छन्।  सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। कुलिङ पिरियडका कारण अहिले कार्यपालिका र व्यवस्थापिकाबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेकाले सभामुख देवराज घिमिरेलाई...

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर

५३ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दू बर्मालाई ब्रान्ड एम्सडर नियुक्त गर्दै कक्षा ११ को व्यवस्थापन संङकायमा भर्ना गरिएको छ। कप्तान बर्मालाई एक समारोहका बीच कलेजका प्रिन्सिपल डा. शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक...

कुलिङ पिरियड व्यवस्था हेरफेरमा संलग्नलाई कारबाही गर्न कांग्रेस सांसद मिश्रको माग

५५ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थामा गरिएको हेरफेरका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ।  राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद मिश्रले यस्तो माग गरेका हुन्। उनले प्रतिनिधि सभाबाट पास...

कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरूको काम होः सांसद पाण्डे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरूको काम भएको आरोप लगाएका छन्।  सञ्चारकर्मीहरूसँग सिंहदरबारमा मंगलवार बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला...

झोलुङ्गे पुलले छोटियो यात्रा

१ घण्टा अघि   थाहाखबर

गुल्मी : वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न पनि घण्टौँ समय खर्चिनु पर्दथ्यो। वारिपारि गर्नु परेमा वर्षाको समयमा जोखिम मोलेर खोला तर्नु पथ्र्यो। तर, अहिले भने पाँच मिनेटको दूरीमा सहजैसँग स्थानीय वारिपारि गर्दै आएका छन्। दुई वडाका...

कुलिङ पिरियडमा शब्दको चलखेलः राप्रपाले माग्यो समिति सभापतिको राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेका छन्।  सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन।  उनले यो जघन्य अपराध...

कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन हुनुपर्छः सभापति खतिवडा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन हुनुपर्ने बताएका छन्।  मंगलवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो माग गर्नुभएको हो। सभामुख देवराज घिमिरेमाथि आफूले छानबिनका लागि आग्रह गरेको समेत बताए। उनले निजामती कर्मचारी...

जगदम्बा मोटर्सले माग्यो विभिन्न पदमा कर्मचारी

१ घण्टा अघि   सेतोपाटी

जगदम्बा मोटर्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्ज, चितवन र पोखराका लागि एक/एक जना सोरूम म्यानेजर र दुई/दुई जना सोरूम सेल्स अफिसर माग गरेको हो। यस्तै,  जनकपुर, धनगढी, विर्तामोड, नेपालगञ्ज, वीरगञ्जका लागि एक/एक जना सर्भिस इन्चार्ज...

जिन्दगीको ४ जिपिए!

१ घण्टा अघि   सेतोपाटी

सेमेस्टर ब्रेकमा घर गएको थिएँ। परीक्षा सकिएर घर जानुमा जुन आनन्द छ सायदै अरू कुराले त्यो आनन्दलाई जित्न सक्छ जस्तो मलाई लाग्दैन। बिहान ५ बजेको गाडी चढेर म घर निस्केँ। बाटोमा सिन्धुलीको घुम्ती हुँदै उदयपुर, सुनसरीको इटहरी बजारबाट अगाडि लागेपछि...

कुलिङ पिरियड हेरफेरमा ममाथि पनि छानबिन होस्ः रामहरि खतिवडा

१ घण्टा अघि   सेतोपाटी

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका छ भने छानबिन गर्न भनेका छन्। मंगलबार सभामुख देवराज घिमिरेको ध्यानकर्षण गरेर बाहिरिने क्रममा उनले कुलिङ पिरियड हेरफेरमा को संलग्न छ भनेर छानबिन हुनुपर्ने बताए। ‘कुलिङ...

कुलिङ पिरियडमा शब्दको चलखेलः राप्रपाले माग्यो समिति सभापतिको राजीनामा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्।  सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका हुन्। उनले यो...

कुलिङ पिरियडसम्बन्धी हेरफेर विवादले राज्य व्यवस्था समिति बैठक स्थगित

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाले पारित गरेको निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरबारे उत्पन्न विवादले राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठक स्थगित भएको छ। मंगलबार बिहान १० बजेका लागि बोलाइएको बैठक मध्याह्न १२ बजे स्थगित भएको हो। समितिमा आज प्रहरी विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने...

लागुऔषधसहित तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

रोल्पाकी एक महिला र हुम्लाका दुई युवक लागुऔषधसहित कैलालीमा पक्राउ परेका छन्।  रोल्पाको सुनछहारी गाउँपालिका–७ की  ३२ वर्षीया पूर्णिमा पुन मगर र हुम्ला सुर्केगाड गाउँपालिका –५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही कैलालीमा लागुऔषधसहित पक्राउ परेका हुन्।  कैलाली...

परेन पानी, भएन रोपाइँ!

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : समयमा वर्षात् नहुँदा महोत्तरीमा धान रोपाइँ न्यून भएको छ। मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो। जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ।...

कुलिङ पिरियडमा भएको चलखेल सुविचारित षड्यन्त्र हो, समिति सभापति र सचिवले राजीनामा दिनुपर्छः सांसद सापकोटा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियडमा भएको शब्दको चलखेल सुविचारित तरिकाले गरिएको षड्यन्त्र भएको बताएका छन्।  सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुख्यसचिव र महासचिवको नेतृत्वमा राष्ट्रिय सभा र प्रतिनिधि सभामा जुन...