शेखरलाई विनोद चौधरीको प्रश्न- आफ्नो गुटका मानिस बचाउन मविरूद्ध अभिव्यक्ति दिने?
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू सबै विधि पुर्याएर कांग्रेसमा प्रवेश गरेको बताएका छन्। सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै प्रतिनिधि सभा सांसदसमेत रहेका चौधरीले आफू सबै विधि पुर्याएर कांग्रेसमा आएको बताएका हुन्। केन्द्रीय समितिको सोमबारको बैठकमा नेता...