भुटानलाई ६० रनमा रोकेको नेपालको समूह चरणमा शतप्रतिशत जित
मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ अन्तर्गत नेपालले समूहका सबै खेल जितेर विजेताको रुपमा चारमा पुगेको छ। समूह 'ए' को अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनले पराजित गरेको हो। यससँगै नेपालले समूह चरणमा चारै खेलमा जित निकाल्यो। ...