श्रीलंकासँग भिड्दै नेपाल, यस्तो छ हेड टु हेड
एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साँझ श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। उज्वेकिस्तानमा भइरहेको समूह ‘एफ’ को छनोटमा नेपाल र श्रीलंकाबीचको खेल साँझ सवा ६ बजे सुरु हुनेछ। छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो।...