आज निर्जला एकादशी : तुलसीको दल राख्ने दिन
काठमाडौं : जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल (बिउ) राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो। पञ्चांगहरूमा शनिबार ३३ पला मात्र...