२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताए। उनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजना...