ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नयाँ तदर्थ समिति माग गर्दै तरूण दलको प्रदर्शन (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

नेपाल तरूण दलको असन्तुष्ट पक्षले नयाँ तदर्थ समिति माग गर्दै प्रदर्शन गरेको छ। विद्वान गुरूङ नेतृत्वको अहिलेको तरूण दलले महाधिवेशन गर्न नसक्ने देखिएकोले नयाँ तदर्थ समिति गठनको मागसहित उनीहरूले सानेपास्थित पार्टी कार्यालयनजिकै शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन्। तरूण दलमा महाधिवेशन नभएको...

तलब नबढाएसम्म भ्रष्टाचार रोकिन्न : सांसद बस्नेत

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन्। शुक्रवारको राष्ट्रियसभा बैठकमा आर्थिक वर्ष २०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने...

माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा लैजाँदा अख्तियारले सारेका ५ आधार

१४ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो। प्रधानमन्त्री रहेका बेला नेपालले पतन्जली कम्पनीका लागि काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्रीसमेत गर्न दिने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको...

अनुगमन निर्देशन पालना सन्तोषजनक छ : उपप्रमुख सुनिता

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले निर्देशन पालना सन्तोषजनक रहेको र अभिलेखन र प्रतिवेदन प्रणालीमा थप सुधार गर्नुपर्ने देखिएको बताएकी छिन्। आज भएको अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षा बैठकमा उनले यस्तो बताएकी हुन्। उनले उक्त समीक्षामा भनिन्, ‘अनुगमन समितिले...

कर्मचारीको तलव नबढाएसम्म भ्रष्टाचार रोकिँदैनः सांसद बस्नेत

३० मिनेट अघि   सेतोपाटी

राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै...

४५ लाख भन्दा बढी रकम बराबरको सुनसहित एक जना पक्राउ

३१ मिनेट अघि   सेतोपाटी

४५ लाख ६३ हजार रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकप्‍वाइन्टबाट प्रहरीले एक जनालाई सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काकडभिट्टाबाट काठमाडौं आउँदै...

पतञ्जलीमा आएको अर्बौ रकमबारे सिआइबीले अनुसन्धान गर्ने

३७ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालमा गैरकानुनी तरिकाले रकम आएको भन्दै थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने भएको छ। बिहीबार विशेष अदालतमा दायर भएको अभियोग पत्रमा अख्तियारले अनुसन्धानका लागि सिआइबीलाई पत्राचार...

संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किएः सभामुख घिमिरे

४१ मिनेट अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन्। डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित 'जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण' विषयक कार्यशालामा बोल्दै उनले संसद नै...

माधव नेपालको बयान: नियतवश अनुचित काम भएको रहेछ भने सजाय भोग्न तयार छु

४७ मिनेट अघि   सेतोपाटी

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अनुचित काम गरेको भए सजाय भोग्न तयार भएको बयान दिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत चैत १७ गते लिएको बयानमा उनले...

नयाँ बानेश्वरमा छलफल गर्दै विपक्षी दलहरू

५२ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। प्रतिपक्षी दल नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यकक्षमा शुक्रबार दिउँसो बैठक बसेको हो। छलफलमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका नेताहरू...

पत्रकारमाथि वरिष्ठ अधिवक्ता थापाले गरेका दुर्व्यवहारकाे प्रेस चौतारीले गर्‍यो निन्दा

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रेस चौतारीले पत्रकारमाथि वरिष्ठ अधिवक्ता शम्भु थापाद्वारा भएको दुर्व्यवहारको निन्दा गरेको छ। बिहीबार आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय बाहिर फाेटाे पत्रकार उमेश कार्कीले तस्बिर लिइरहेका बेला क्यामेरामा हानेका थिए । शुक्रबार प्रेस चाैधरीका महासचिव हिरामान लामाले विज्ञप्तिमार्फत उक्त घटनाकाे विराेध गरेका...

स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा झण्डै डेढ लाख!

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : स्थायी रुपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ। मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरूले सधैँका लागि देश छाड्ने क्रम बढ्दो रुपमा देखिएको हो। पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने...

बगानमा चिया नरोप्न इलामलाई सांघाई समूहको दबाव

१ घण्टा अघि   थाहाखबर

 इलाम : २०५७ सालमा नेपाल सरकारले त्रिवेणी सांघाई समूहलाई ५० वर्षका लागि चिया बगान भाडामा दिएको छ। ६५ प्रतिशत स्वामित्व संघाई समूह र ३५ प्रतिशत नेपाल सरकारको हुने गरी इलाम र झापाका ७ वटा चियाबगान भाडामा दिए पनि पछिल्लो समय...

काठमाडौं महानगरको सीप मेला (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपलिकाले आयोजना गरेको सीप मेला- २०८२ जारी छ। करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेदेखि टुँडिखेलमा मेला आयोजना गरिएको हो। सीप मेलामा शारीरिक रूपमा फरक क्षमता भएका युवाहरूको समेत सहभागिता छ। काठमाडौं महानगरका अनुसार मेलाले देशमा...

दश महिनामा एक्काइस गर्भवती तथा सुत्केरीको हवाई उद्धार

१ घण्टा अघि   थाहाखबर

ओखलढुङ्गा : ओखलढुङ्गाबाट चालु आर्थिक वर्षको १० महिनामा २१ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको हो। ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ मार्फत २१ जना गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अनुप पौडेलले बताए। उद्धार गरिएका सबै गर्भवती–सुत्केरीलाई...

यो घामले त के पोल्छ र जति तिम्रो मायाले पोल्छ!

१ घण्टा अघि   सेतोपाटी

करिब चार वर्ष अगाडि, आफ्नै भूमिलाई चटक्कै बिर्सिएर विदेशी भूमिमा पाइला टेकेको त्यो दिन; काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। यात्रुहरूको चाप सधैँ उस्तै! ‘दाइ, साउदी जाने कुन लाइन?’ भनी प्रश्न सोध्दै गर्दा एयरपोर्टभित्र भेटिनु भएका प्रिय दाजु। मेरा लागि आत्मीयता प्रकट...

माधव नेपाल विरूद्धको भ्रष्टाचार मुद्दाबारे गगन थापा: अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए। महामन्त्री थापाले...

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा

१ घण्टा अघि   थाहाखबर

विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्नेमा जोड दिए।...

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्री पौडेलको तयारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने...

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताएका छन्। पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । सभापति देउवाले यस विषयमा चाँडै सत्ता...

कमल हासनको 'ठग लाइफ' ले पहिलो दिन कति कमायो?

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता कमल हासनको फिल्म 'ठग लाइफ' ले बक्स अफिसमा औसत कमाइ गरेको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले १७ करोड भारू कमाएको छ।  यो फिल्म किसिङ सीन र कमल हासनले कन्नड भाषालाई लिएर दिएको बयानको कारण विवाद भइरहेको थियो। यो फिल्म...

मुलुक बाहिर जाने प्रवृत्ति घटाउनुपर्छ : राष्ट्रपति पौडेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक बाहिर जाने प्रवृत्ति घटाउन रोजगार बजारअनुसारको जनशक्ति विकास गर्नुपर्ने बताएका छन्। शुक्रवार काठमाडौँमा नेपाल आदर्श माविको ७५ औं वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वदेशमा उत्पादन र...

कांग्रेसका स्वदेशदेखि विदेशसम्मका कार्यालयमा 'नो प्लास्टिक जोन'

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले पार्टीका स्वदेशदेखि विदेशसम्मका सबै कार्यालयहरूमा 'नो प्लास्टिक जोन' बनाउने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले जेठ २१ गते मातहत कार्यालयहरूलाई पठाएको कार्यान्वयन पत्रमा जेठ २२ गतेदेखि पार्टीका स्वदेशदेखि विदेशसम्मका कार्यालयमा 'नो प्लास्टिक जोन' बनाउन भनिएको छ। सभापति शेरबहादुर देउवाले वातावरण तथा...

गण्डकीमा सत्तारूढ एमालेले लेखा समिति नछाडेपछि माओवादीले लियो कृषि समिति सभापति

१ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समिति सभापति नपाएपछि सामाजिक विकास तथा कृषि समिति सभापति लिएको छ। प्रदेश सभामा क्रियाशील चारवटा संसदीय समितिमध्ये सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटा जलस्रोत मन्त्री बनेपछि उक्त समितिको सभापति पद रिक्त...