तलब नबढाएसम्म भ्रष्टाचार रोकिन्न : सांसद बस्नेत
काठमाडौँ : राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन्। शुक्रवारको राष्ट्रियसभा बैठकमा आर्थिक वर्ष २०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने...