उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशिलताको विकास नगरी रोजगारीको अवसर सिर्जना हुन नसक्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले उद्यमशिलताबाट रोजगारीको अवसर सिर्जना हुने उल्लेख गरे। सरकारी रोजगारीले एक प्रतिशतलाई मात्रै धान्नसक्ने...