माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि प्रचण्डलाई देउवाको फोन- के भएको हो?
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग कुराकानी गरेका छन्। पूर्वप्रधानमन्त्री नेपालमाथि किन र...