ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महिमानसिंह विष्टको निवेदन हेर्न नमिल्नेमा

७ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको निवेदन हेर्न नमिल्नेमा परेको छ। उच्च अदालतका न्यायाधीशहरू डालकुमार खड्का र सूर्यप्रसाद पराजुलीको इजलासले हेर्न नमिल्नेमा राखेको हो। महिमानसिंहले आफूलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्न दिएको आदेश र रेशम चौधरीले उनीविरूद्ध दिएको निवेदन पनि...

नवलपरासीमा छोराले गरे बाबु र छिमेकीको हत्या

१३ मिनेट अघि   थाहाखबर

नवलपरासी : पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमेकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज थारूले ५० वर्षीय बाबु जयराम थारू र छिमेकी ७० नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या...

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा लागेपछि प्रचण्डलाई देउवाको फोन- के भएको हो?

१७ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सँग कुराकानी गरेका छन्। पूर्वप्रधानमन्त्री नेपालमाथि किन र...

महासचिव गुरुङको आरोपः ‘बजेट यथास्थितिवादी, मुलुक दलाल पूँजीवादीको कब्जामा’

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेट यथास्थितिवादी भएको टिप्पणी गरेका छन्।  शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यस्तो टिप्पणी गरेका हुन्। राजश्व संकलन न्यून हुँदाहुँदै पनि सरकारले बजेटको आकार अत्यन्त...

इनड्राइभले पहिलो पटक खोल्यो आधिकारिक कार्यालय

२० मिनेट अघि   सेतोपाटी

राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरमा आधिकारिक कार्यालय खोलेको छ। शुक्रबार एक कार्यक्रम गरी उक्त कार्यालयको उद्घाटन गरेको हो। कार्यालयको सुरूआतसँगै इनड्राइभले अब चालकलाई प्रशिक्षण तथा राइडरहरूलाई सुरक्षा केन्द्रित सेवाह प्रदान गर्नेछ।  'हामी हामा चालक साझेदारहरूका लागि कार्यालय खोल्न पाउँदा खुशी...

यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय

२८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन पारित भएको छ। सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए। बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले...

'अफगानिस्तानको आगो’ पोर्चुगलमा लोकार्पण

२९ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सका संस्थापक, निवर्तमान अध्यक्ष तथा अफ्रिका क्षेत्रीय पूर्व उप-संयोजक रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध संग्रह ‘अफगानिस्तानको आगो’ को लोकार्पण भएको छ। साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयोजनमा पोर्चुगलमा आयोजना गरिएको एक भव्य...

प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थागित

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिँसो १ बजे बस्नेगरी तय भएको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।  भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन चल्न दिएका छैनन्। खुलाउने प्रयास विफल...

नेपाली कांग्रेसको पार्टी कार्यालयमा तरुण दलको नाराबाजी, तस्वीरहरू

३४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले आज सानेपा स्थित पार्टी कार्यालय परिसरमा नाराबाजी गरेका छन्। नयाँ कार्यसमितिका लागि महाधिवेशन गर्नु पर्ने माग सँगै नाराबाजी गरेका हुन्।

यथास्थितिमा प्रतिनिधि सभा बैठक चल्न नदिने विपक्षी दलको निष्कर्ष

३७ मिनेट अघि   सेतोपाटी

संघीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन्। संसद् भवन नयाँबानेश्वरमा आज बसेको विपक्षी तीन दलको बैठकले ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समितिको माग यथावत्...

संसद्काे सकस : प्रचण्ड र पूर्णबहादुरबीच छलफल

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रमुख प्रतिक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तारुढ घटक कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच छलफल भइरहेको छ। संसद्मा जारी अवरोध हटाउने विषयमा संघीय संसद् भवनमा उनीहरूबीच छलफल चलिरहेको हो।  खड्कासँगको छलफलअघि प्रचण्ड विपक्षी दलका नेताहरूसँग छलफल...

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित

३८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको हो। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन्।...

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई सेवा

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेशनल बाथरोग सेन्टरले करिब पाँच लाख बाथ रोगी बिरामीलाई सेवा पुर्‍याएको छ।    बिहीवार आफ्नो स्थापनाको १२औँ वार्षिकोत्सवको अवसरमा सेन्टरले पाँच लाख बढीलाई सेवा दिएको जनाएको छ।   औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले नेशनल बाथरोग सेन्टरले दिएको सेवाको...

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्न स्वास्थ्य मन्त्रीको आन्तरिक तयारी

४० मिनेट अघि   सेतोपाटी

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय...

नयाँ तदर्थ समिति माग गर्दै तरूण दलको प्रदर्शन (तस्बिरहरू)

४९ मिनेट अघि   सेतोपाटी

नेपाल तरूण दलको असन्तुष्ट पक्षले नयाँ तदर्थ समिति माग गर्दै प्रदर्शन गरेको छ। विद्वान गुरूङ नेतृत्वको अहिलेको तरूण दलले महाधिवेशन गर्न नसक्ने देखिएकोले नयाँ तदर्थ समिति गठनको मागसहित उनीहरूले सानेपास्थित पार्टी कार्यालयनजिकै शुक्रबार दिउँसो प्रदर्शन गरेका हुन्। तरूण दलमा महाधिवेशन नभएको...

तलब नबढाएसम्म भ्रष्टाचार रोकिन्न : सांसद बस्नेत

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन्। शुक्रवारको राष्ट्रियसभा बैठकमा आर्थिक वर्ष २०८२।०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने...

माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा लैजाँदा अख्तियारले सारेका ५ आधार

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो। प्रधानमन्त्री रहेका बेला नेपालले पतन्जली कम्पनीका लागि काभ्रेमा हदबन्दीभन्दा बढी जग्गा खरिद बिक्रीसमेत गर्न दिने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको...

अनुगमन निर्देशन पालना सन्तोषजनक छ : उपप्रमुख सुनिता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले निर्देशन पालना सन्तोषजनक रहेको र अभिलेखन र प्रतिवेदन प्रणालीमा थप सुधार गर्नुपर्ने देखिएको बताएकी छिन्। आज भएको अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षा बैठकमा उनले यस्तो बताएकी हुन्। उनले उक्त समीक्षामा भनिन्, ‘अनुगमन समितिले...

कर्मचारीको तलव नबढाएसम्म भ्रष्टाचार रोकिँदैनः सांसद बस्नेत

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले कर्मचारीको तलब नबढाएसम्म देशमा भ्रष्टाचार नरोकिने बताएका छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने धेरै...

४५ लाख भन्दा बढी रकम बराबरको सुनसहित एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

४५ लाख ६३ हजार रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन्। चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकप्‍वाइन्टबाट प्रहरीले एक जनालाई सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काकडभिट्टाबाट काठमाडौं आउँदै...

पतञ्जलीमा आएको अर्बौ रकमबारे सिआइबीले अनुसन्धान गर्ने

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालमा गैरकानुनी तरिकाले रकम आएको भन्दै थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पत्राचार गर्ने भएको छ। बिहीबार विशेष अदालतमा दायर भएको अभियोग पत्रमा अख्तियारले अनुसन्धानका लागि सिआइबीलाई पत्राचार...

संसद चल्नै नसक्ने परिस्थिति निर्माण हुँदा विधेयकहरू अड्किएः सभामुख घिमिरे

१ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा विधेयकहरू अड्किएको बताएका छन्। डिप्लोमा इन्जिनियर्स एशोसिएशन, नेपाल (डीन) को ४५ औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित 'जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण' विषयक कार्यशालामा बोल्दै उनले संसद नै...

माधव नेपालको बयान: नियतवश अनुचित काम भएको रहेछ भने सजाय भोग्न तयार छु

१ घण्टा अघि   सेतोपाटी

पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले अनुचित काम गरेको भए सजाय भोग्न तयार भएको बयान दिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत चैत १७ गते लिएको बयानमा उनले...

नयाँ बानेश्वरमा छलफल गर्दै विपक्षी दलहरू

१ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। प्रतिपक्षी दल नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्यकक्षमा शुक्रबार दिउँसो बैठक बसेको हो। छलफलमा माओवादी, रास्वपा र एकीकृत समाजवादीका नेताहरू...