वाइसिएलमा नेतृत्व चयन सकस: शक्ति बस्नेत र दीपशिखा खटिए आकांक्षी मनाउन
नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) तेस्रो सम्मेलनमा नेतृत्व चयनमा सकस देखिएको छ। जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलन जेठ २० मै सक्ने तयारी भए पनि पाँच दिनसम्म नेतृत्व चयन प्रक्रिया सुरू भएको छैन। सहमतिमै नेतृत्व चयन...