राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ (तस्बिरहरू)
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सुरू गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर बुधबारदेखि प्रतिष्ठान परिसरमा सुरू भएको प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ। प्रदर्शनीमा सातै प्रदेशका ६५ जिल्लाका ६०५ कलाकारका लोककला, चित्रकला, मूर्तिकला, वास्तुकला, फोटोग्राफी,...