१५ अर्ब तिर्न नसक्दा अस्तव्यस्त बनेको स्वास्थ्य बिमा बोर्डले ४ अर्ब पेश्की बाँड्यो
काठमाडौँ : बिमाकै १५ अर्ब तिर्न नसक्दा अस्तव्यस्त बन्दै गएको स्वास्थ्य बिमा बोर्डले पूरै भुक्तानी गर्न नसकेपछि ४ अर्बभन्दा बढी रकम पेश्की स्वरूप उपलब्ध गराएको छ। चालू आर्थिक वर्षको तेस्रो चौमासिकसम्म सेवाप्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी गर्न नसकेपछि स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बिमाअन्तर्गतका सेवा...