काठमाडौंमा जताततै देखिन थाल्यो सर्प, घरभित्र पसे कहाँ गर्ने सम्पर्क?
ललितपुर महानगरको नगर प्रहरी कार्यालयमा मंगलबार साँझ साढे ७ बजे फोनको घन्टी बज्यो। हटलाइन नम्बर ११३१ मा आएको उक्त फोन नगर प्रहरीले झटपट उठाइहाले। उताबाट एक पुरूषले चिच्याउँदै भने, 'सर हाम्रो कोठामा सर्प पस्यो।' नगर प्रहरीले ठेगाना टिपे। एउटा टोली तुरून्तै घटनास्थल पुग्यो। घटनास्थल...