तोलाको ३ हजारले बढ्यो सुन
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य अत्याधिक बढेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला १ लाख...