जेठ ६ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौँ : आगामी जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधिसभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन्। प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ। समूह...