टिपरको अधिकांश ड्राइभरको लाइसेन्स नक्कली छ: सांसद सिंह
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले टिपरका अधिकांश चालकहरुको लाइसेन्स नक्कली हुने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद सिंहले सरकारले पैसा खाएर हात हातमा ड्राइभिङ लाइसेन्स बाँडेका कारण अधिकांशको लाइसेन्स नक्कली हुने बताएका हुन्। टिपरको नाम ज्यानमारा राखौं। टिपरको अधिकांश ड्राइभरको...