कालिकोटमा नेकपा र बझाङमा एमाले पहिलो दल
कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी र बझाङमा नेकपा एमाले पहिलो दल बनेको छ। समानुपातिक तर्फको मतगणना सम्पन्न भएको कालिकोटमा नेकपाले १० हजार ८८ मत ल्याएको छ। यो कुल मतको झण्डै २९ प्रतिशत हो। दोस्रो भएको एमालेले ७ हजार ५७० मत ल्याएको...
