के नेपालमा यसपालि मनसुन चाँडै सुरू हुन्छ?
भारतको अन्डमान निकोबार टापुमा सरदरभन्दा ९ दिनअगावै मनसुन भित्रिएको छ। यसले नेपालमा पनि चाँडो मनसुन भित्रने संकेत देखाएको छ। त्यसो त नेपालमा अहिले दिनहुँ पानी परिरहेको छ। वैशाख मसान्तसम्म आइपुग्दा प्रि–मनसुन याममा सरदर वर्षा नै भइरहेको छ। अहिलेसम्म १४५.५० मिलिमिटर पानी...