भारतसँग नेपाली युवा टोली पराजित
काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० ले पराजित भएको छ। लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। ...