ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बागबजारमा महिलाको हत्या प्रकरण: पक्राउ परे पूर्वभारतीय सैनिक

५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बागबजारमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ। नुवाकोट सूर्यगढी नगरपालिका-१ घर भई तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने २८ वर्षीया विमला तामाङको हत्या भएको थियो।  चैत २९ गते साँझ पौने ६ बजेतिर काठमाडौं महानगरपालिका-२८...

खोप लगाउन छुटेकालाई आज पुनः सेवा दिइँदै

७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नियमित खोप कार्यक्रममा खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज पुनः सेवा प्रदान गरिँदैछ।  स्वास्थ्य सेवा विभागले नियमित खोप लगाउन छुटेका आफ्ना बालबालिकालाई आज स्वास्थ्य संस्थामा लगेर खोप लगाउन अनुरोध गरेको छ। बालबालिकालाई विद्यालय भर्ना हुन खोपकार्ड अनिवार्य...

यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ

९ मिनेट अघि   सेतोपाटी

कास्कीमा यौन व्यवसायमा लगाएको आरोपमा रेष्टुरेन्ट सञ्चालकसहित ३ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रेष्टुरेन्टमा यौन व्यवसायमा लगाउने सञ्चालकसहित तीन जना पक्राउ परेका हुन्। रेष्टुरेन्ट सञ्चालक  ४० वर्षीय पदम लुङ्बा,  पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय  तेज नारायण तिमल्सिना, तनहुँ व्यास...

सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षीलाई एमाले सांसदको आग्रह

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले सांसद रणकुमारी बलम्पाकी मगरले सस्तो प्रचार र मिडियाको खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षी दलहरूसँग आग्रह गरेकी छिन्। बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्नेकुरा नबिर्सिन आग्रह...

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

१८ मिनेट अघि   सेतोपाटी

नेसनल लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।  कम्पनीले कर प्रयोजनका लागि...

'विपद् व्यवस्थापन गर्न सरकारको पूर्वतयारी के छ?'

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्।  बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गरेका छन्। उनले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताए।...

मखन गल्लीको घरमा आगलागी: अरू निस्किए, निस्कन सकिनन् चौथो तलामा रहेकी वृद्धा

२६ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी भयो। खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको थियो। दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो। आगलागी भएको थाहा पाएपछि यो घरमा रहेका मानिसहरू बाहिर निस्किए। तर...

गजाको अस्पतालमा इसराइलले खसाल्यो बम, कम्तिमा २८ जनाको मृत्यु

२७ मिनेट अघि   सेतोपाटी

इसराइलले गजाको अस्पतालमा हवाई आक्रमण गर्दा कम्तिमा २८ जनाको मृत्यु भएको छ। मंगलबार साँझ दक्षिणी गजाको खान युनिसमा रहेको युरोपियन गजा अस्पतालमा इसराइलले हवाई आक्रमण गर्दा कम्तिमा पनि २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। आक्रमणमा ४० जना भन्दा बढी...

मोडल तथा अभिनेत्री कुसुम शर्माले गरिन् इन्गेजमेन्ट

४८ मिनेट अघि   सेतोपाटी

मोडल तथा अभिनेत्री कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन्। उनले प्रेमी विश्व अधिकारीसँग मंगलबार इन्जेजमेन्ट गरेकी हुन्। उनले सामाजिक सञ्जालमा भिडिओ सेयर गर्दै यसबारे जानकारी दिएकी छन्।  प्रकाश सपुतको गीत 'सकम्बरी' बाट मोडलिङमा पाइला चालेकी कुसुम पहिलो म्युजिक भिडिओबाटै चर्चामा आएकी थिइन्।...

फेरि घट्यो निक्षेपको औसत ब्याजदर, तीन बैंकले बढाए

५० मिनेट अघि   सेतोपाटी

वाणिज्य बैंकहरूले जेठ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपमा औसत ५.९५ ब्याजदर प्रस्ताव गरेका छन्। यसअघि वैशाखमा औसत ५.९८ प्रतिशत थियो।  बैंकहरूको ब्याजदर औसतमा घटे पनि तीन वटा...

कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै। फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिनेछन्। फल्चाभित्र प्रकाशका लागि बत्ती...

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

५७ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार...

बढ्यो सुनको भाऊ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको एक लाख ८४...

एक-एक रुपैयाँ उठाएर एमाले पार्टी कार्यालय बनाउँछौं भन्ने पनि निस्किए: प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एक-एक रुपैयाँ उठाएर पार्टी कार्यालय भवन बनाउँछौं भन्ने मानिसहरू पनि निस्किएको टिप्पणी गरेका छन्। गत असोजमा एमालेले भाटभटेनी सुपरमार्केट सञ्चालक मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय भवन शिलान्यास गरेको थियो।...

वीर अस्पताल सुधारका लागि कार्यदल गठन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन्। वरिष्ठ चिकित्सक डा. मदन उपाध्याय संयोजकत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा श्रोत साधनको उचित प्रयोगबारे सुझाव दिन...

सरकारले आज संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी नियुक्त गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले आज पूर्णता पाउने भएको छ।  आयोगका अध्यक्ष र सदस्यको नाम टुंगो लागेको छ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएको हो। सर्टलिस्टमा परेका नाममध्येबाट १० जनाको नाम टुंगो...

कलंकी चोकमा यस्तो बन्दैछ काठको बस प्रतीक्षालय- तस्विर

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : फलामको प्रयोग गरी बनाइएको बस प्रतीक्षालय बिग्रिएपछि कलंकीमा काठको नयाँ ‘फल्चा’ बनाइँदैछ। यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। बस्नका लागि काठकै मेच राखिनेछ। फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ। काठमाडौं महानगरपालिकाले यसअघि पनि विभिन्न...

कोशी सीमामा ३० दिनभित्र तस्करी नरोके एक्सन लिने गृहमन्त्रीको चेतावनी

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।  बुधबार विराटनगरमा  सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्रीले तस्करी नियन्त्रणमा ३० दिनभित्र 'अनुभूति हुनेगरी' एक्सन लिन निर्देशन दिएका...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन्।  बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। सोमबार बस्नुपर्ने नियमित बैठक भने यो हप्ता बस्न सकेन। बैठकमा सचिव बढुवादेखि गभर्नर सिफारिस समिति...

प्राकृतिक सुन्दरता र ६०० वर्ष पुरानो बस्ती भएको लोमान्थाङमा किन पुग्न सकेका छैनन् विदेशी पर्यटक?

१ घण्टा अघि   सेतोपाटी

म्याग्दी सदरमुकाम बेनीबाट कालीगण्डकी नदीको किनार हुँदै उत्तरतर्फ जाँदा झण्डै १८० किलोमिटरको दूरीमा रहेको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र धार्मिक दृष्टिले जति महत्वपूर्ण छ, यसको महत्व प्राकृतिक र पर्यटकीय दृष्टिले पनि उत्तिकै छ। पर्यटनका लागि प्रचुर सम्भावना हुँदा पनि विभिन्न नीतिका...

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्वीरहरु)

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल बीमा प्राधिकरणको ५७औँ वार्षिकोत्सवको अवसरमा बीमा सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउँदैछ। वार्षिकोत्सवको अवसरमा प्राधिकरणले आज आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।  काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू...

नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र कैलालीको गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ।  नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबबाट ५०० रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट ५०० रुपैयाँ थप गरी मासिक एक हजार रुपैयाँ नागरिक पेन्सन योजनामा...

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि

२ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो। संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले...

अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलर, यस्तो छ विनिमयदर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। मंगलबार यसको भाउ १३६ रूपैयाँ ३० पैसा र...