लिभरपुल आर्सनलसँग बराबरीमा रोकियो, चेल्सी र म्यानचेष्टर युनाइटेड पराजित
काठमाडौं : इङ्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले १० खेलाडीमा समेटिएको आर्सनलसँग २–२ गोलको बराबरी खेलेको छ। एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलले २ मिनेटभित्र २ गोल गरेको थियो। तर, आर्सनल खेलमा फर्कियो। दुई साताअघि नै प्रिमियर लिग उपाधि सुरक्षित गरिसकेको लिभरपुलका लागि...