ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आज तीन प्रदेशमा वर्षाको सम्भावना

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली छ। गण्डकी प्रदेशका थोरै तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको...

५०० रुपैयाँ कमाउन साइकलमा ३२ किलोमिटर यात्रा

३२ मिनेट अघि   थाहाखबर

बर्दिया : बारबर्दिया नगरपालिका-९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन्। मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने ५०० रुपैयाँ मात्र हो ।  बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी...

तीन प्रदेशमा वर्षाको सम्भावना

३५ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा वर्षा भएको...

बेलायतको श्रम बजारमा मन्दी

४२ मिनेट अघि   थाहाखबर

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्। राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी...

पत्रकार फणी महतको निधन

४२ मिनेट अघि   थाहाखबर

काठमाडौं : पत्रकार फणी महतको निधन भएको छ।  विगत दुई वर्ष भन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।  रौतहटको...

त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता, खोजी हुँदै

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन्। प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिकाका ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा बेपत्ता भएका हुन्।  बेलकोटगढी- ७ कचौडे भिरस्थित त्रिशुली नदीमा मंगलबार साँझ नुहाउने क्रममा उनीहरू बेपत्ता भएको...

मेयर कप : कीर्तिपुरलाई हराउँदै काठमाडौं फाइनलमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौैं : काठमाडौं महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा पुगेको छ।  गोदावरी-१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनलको खेलमा कीर्तिपुर नगरपालिकालाई ३-० ले हराउँदै  काठमाडौंले दोस्रो पटक उपाधी जित्ने...

अमेरिका र साउदीबीच १४२ अर्बको रक्षा सम्झौता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिका र साउदी अरबले १ खर्ब ४२ अर्ब डलरको रक्षा सम्झौता गरेका छन्।  अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सम्झौता अनुसार साउदी अरबले एक दर्जनभन्दा बढी अमेरिकी रक्षा फर्महरूबाट अत्याधुनिक युद्ध लडाइँसम्बन्धी उपकरण तथा सेवाहरू प्राप्त गर्नेछ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

संघीय संसदको दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तय गरिएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति...

भारतसँग नेपाली युवा टोली पराजित

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली भारतसँग ४–० ले पराजित भएको छ। लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। ...

जसले शिक्षकको जागिर छाडेर खोलिन् बर्मेली रेस्टुरेन्ट

१ घण्टा अघि   सेतोपाटी

'मैले मैतीदेवीको न्यू समिट स्कुलमा १३ वर्ष पढाएँ। जब म युनिफर्म नलगाई बसेकी हुन्थेँ, विद्यार्थीहरू मलाई क्यान्टिनको स्टाफ भन्ठान्थे।' गीता शर्मा खड्काले यसो भन्दा म छक्क परेँ। मैले उनको कुरै बुझिनँ — विद्यार्थीहरूले आफ्नै शिक्षकलाई किन क्यान्टिनको स्टाफ भन्ठान्नू? म अलमलिएको देखेर गीताले अर्थ लगाइन्। उनलाई...

गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्‍यो : वर्षमान पुन

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गरेको आरोप लगाएका छन्।  संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक दल वा राजनीतिज्ञले देश सञ्चालन गरिरहेको छ वा अरु कसैले भन्ने कुरा गभर्नर नियुक्तिसम्म...

बजेट निर्माणको प्रेसरमा छौँ, सकेसम्म सुझाव समेट्छौँ : अर्थमन्त्री पौडेल

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोशिस गरेको बताएका छन्। मंगलवार काठमाडौँमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

श्रेष्ठ नेतृत्वको एनआरएनए टोली र परराष्ट्र मन्त्री राणाबीच छलफल

९ घण्टा अघि   सेतोपाटी

महेश श्रेष्ठ नेतृत्वको एनआरएनए टोलीले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गरेको छ। मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा एनआरएनए कानुन र आफ्ना मागहरूबारे कुरा भएको अध्यक्ष श्रेष्ठले बताए। 'हामीलाई परराष्ट्र मन्त्रीले समय दिनुभयो। हामीले हाम्रा कुराहरू राख्यौं। गैरआवासीय नेपालीका समस्याबारे...

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही गर्नु प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भएको ठहर गरेको छ। न्यायाधीशद्वय मुनेन्द्र अवस्थी र टीकाराम आचार्यको संयुक्त इजलासले आज काउन्सिललाई अनलाइन न्यूजपोर्टल र युट्युबसहित सामाजिक सञ्जालमार्फत सञ्चालन हुने मिडिया काउन्सिलको अनुगमनको...

जलनको दाग हटाउन शल्यक्रिया गरिएका भण्डारीलाई सामान्य वार्डमा सारियो

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : दायाँ हात र तिघ्रामा रहेको जलनको दाग हटाउने शल्यक्रिया गरिएका सांसद डा चन्द्रकान्त भण्डारीलाई सघन उपचार कक्ष (आइसियु) बाट आज सामान्य वार्डमा स्थानान्तरण गरिएको छ। उपचार अवधिभर उनको स्वास्थ्य अवस्था सामान्य रहेको कीर्तिपुर अस्पतालले जनाएको छ। उनलाई गएको शुक्रबार...

छात्रवृत्ति र खाजा रकम लिन सरकारी विद्यालयमा फर्जी विद्यार्थी

१० घण्टा अघि   थाहाखबर

जनकपुरधाम : कतिपय सरकारी विद्यालयले निजी विद्यालयमा अध्ययनरत विद्यार्थी नाउँबाट छात्रवृत्ति तथा खाजा सुविधा लिने गरेको पाइएको छ। मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय अनुगमनका क्रममा यस्तो फेला परेको हो। हंसपुर नगरपालिका-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा यस्तो अनियमितता फेला परेको...

जेठ ६ गते संसद्‍मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : आगामी जेठ ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।  प्रतिनिधिसभाको मंगलवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त जानकारी गराएका हुन्।  प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने उल्लेख छ।  समूह...

रामेश्वर खनालले देखाएका बजेटबाट गर्नैपर्ने ३० काम

११ घण्टा अघि   सेतोपाटी

पूर्वअर्थसचिव तथा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले आगामी आर्थिक वर्षको बजेटबाट गर्नुपर्ने काम अर्थमन्त्रीलाई सुझाएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनका आधारमा आगामी आर्थिक वर्षको बजेटले गर्नुपर्ने कामको सूची खनालले सुझाएका हुन्। मंगलबार नेपाल उद्योग परिसंघ...

समावेशी विकास नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन सक्दैन: वीरेन्द्र महतो

११ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले समावेशी विकास र सामाजिक न्याय कायम नगरेसम्म लोककल्याणकारी राज्य निर्माण हुन नसक्ने टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो...

एनआरएनए विवादलाई पठाइयो पूर्ण इजलासमा

११ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले शेष घले नेतृत्वको उच्चस्तरीय समिति र बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच देखिएको विवाद समाधानका लागि पूर्ण इजलास पठाएको छ। वैशाख २३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले विवादको निरूपणका...

महोत्तरीमा ५९  किलो गाँजा बरामद

११ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : महोत्तरीको बथनाहाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित गाँजा बरामद गरेको छ। महोत्तरीका मनरासिस्वा नगरपालिका–९ बथनाहाबाट ५९ किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक पुरणचन्द्र भट्टले बताए। बोर्डर आउट पोस्ट(बीओपी) बथनाहाका सशस्त्र प्रहरी निरीक्षक योगेशकुमार खड्काको कमान्डमा खटेको नियमित पैदल गस्ती...

'समलिंगी हुँ भन्ने थाहा पाएपछि स्वतन्त्र भएर बाँच्न थालेँ'

११ घण्टा अघि   सेतोपाटी

यौनिक तथा अल्पसंख्यक समुदायका कथा एक दिनको कुरा हो। युबी मगर कार्यालय जाँदै थिए। अचानक बाटोमा दुई–तीन वर्षअघि चिनजान भएकी केटी साथी भेटिइन्। नजिकै आएर ती साथीले भनिन्, 'तिमी त केटीजसरी हिँड्ने रहेछौ। पछाडिबाट हेर्दा म झुक्किएँ।' यति भनेर साथी गलल्ल हाँसिन्। युबी...

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहित २७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।  राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूसहितलाई ५ दिन हिरासतमा राख्न अदालतले...