शिक्षक आन्दोलन, गभर्नर नियुक्तिमा समस्याका बीच बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ : शिक्षक आन्दोलन र गभर्नर नियुक्तीको समस्याका बीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्तिलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। शिक्षकका माग सम्बोधनबारे सरकारले कुनै निर्णय गरेको छैन भने, गभर्नर नियुक्तिमा...