खुम्बु क्षेत्रमा आइतवारदेखि बाक्लो हिमपात
सोलुखुम्बु : उच्च हिमाली क्षेत्र खुम्बुमा आइतवारदेखि लगातार बाक्लो हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन्। खुम्बु क्षेत्रमा रहेका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा...