पूर्वप्रधानमन्त्री भट्टराईले गरे भारतीय रक्षामन्त्री सिंहसँग भेटवार्ता
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्। प्रगतिशील नेपाली समाजको अधिवेशनमा भाग लिन शुक्रवार भारत पुगेका अध्यक्ष भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच आज नयाँ दिल्लीमा भेटवार्ता...