रातो मच्छिन्द्रनाथलाई पुल्चोक ल्याएर रथारोहण गराइयो
पाटन : ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई विधिपूर्वक रथारोहण गराइएको छ। लगनखेलस्थित मच्छिन्द्रबहालमा विराजमान रातो मच्छिन्द्रनाथको मूर्तिलाई मुख्य पुजारी यज्ञरत्न शाक्यसहितका पानेजुले विधिपूर्वक पूजा गरी बाजागाजासहित बोकेर पुल्चोकमा ल्याएर आज साँझ रथारोहण गराएका हुन्। रथारोहणका समयमा तोप पड्काएर हर्ष...