उत्साहित स्टुअर्टले राष्ट्रिय टोलीमा कुनै परिवर्तन नगर्ने संकेत, विश्वकपमा पुर्याउने लक्ष्य
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली राष्ट्रिय टोलीमा तत्काल कुनै परिवर्तन नगर्ने संकेत गरेका छन्। हिजोमात्रै नेपाल आइपुगेका मुख्य प्रशिक्षक स्टुअर्टले आज (शनिवार) विहान सञ्चारकर्मी र नेपाली क्रिकेट खेलाडीसँग साक्षात्कार गरेका थिए। मूलपानी क्रिकेट मैदानमा...