बिश्व बौद्धिक सम्पत्ति दिवससः प्रतिलिपि अधिकारससम्बन्धमा केही विवेचना
विश्व बौद्धिक ससम्पत्ति दिवसस एप्रिल २६ मा मनाउने गरिन्छ । यससले सिसर्जना र अन्बेषण तथा आर्थिक बिकाससका लागि बिश्वब्यापी रुपमा बौद्धिक ससम्पत्तिको जानकारी फैलाउन पहल गर्ने तथा सिसर्जनकर्ता, अन्वेषक , उद्धमी, अनुसन्धानकर्ता आदिको प्रोत्शाहन तथा ससम्रक्षणको लागि काम गर्दछ। ...