कांग्रेस सांसद माया राई पक्राउ ८ मिनेट अघि थाहाखबर काठमाडौँ : नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्। कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा प्रहरीले थप अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जानकारी दिएको छ।
लोकतान्त्रिक व्यवस्थाका लागि स्वर्गीय अधिकारीको योगदान अविस्मरणीय छ : झलनाथ १८ मिनेट अघि थाहाखबर काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक व्यवस्थाका लागि स्वर्गीय मनमोहन अधिकारीको योगदान अविस्मरणीय रहेको बताएका छन्। २६औँ मनमोहन स्मृति दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जीवनभर निष्ठा र...
सांसद माया राई पक्राउ २१ मिनेट अघि सेतोपाटी स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा फरार रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार पक्राउ गरेको एसएसपी रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार राईलाई कपनबाट पक्राउ गरिएको हो। सांसद राई स्वर्णलक्ष्मी सहकारीकी...
सीमा क्षेत्रमै पुगेर चीन जान अस्थायी पास वितरण २५ मिनेट अघि थाहाखबर सिमकोट : जिल्ला प्रशासन कार्यालयले सीमा क्षेत्रमा पुगेर छिमेकी राष्ट्र चीनको ताक्लाकोट जाने अस्थायी सीमा पास वितरण गरेको छ। छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट आउजाउ गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायतका क्षेत्रमा पुगेर ३७४ जनालाई अस्थायी सीमा पास...
बिश्व बौद्धिक सम्पत्ति दिवससः प्रतिलिपि अधिकारससम्बन्धमा केही विवेचना ४० मिनेट अघि कर्पोरेट नेपाल विश्व बौद्धिक ससम्पत्ति दिवसस एप्रिल २६ मा मनाउने गरिन्छ । यससले सिसर्जना र अन्बेषण तथा आर्थिक बिकाससका लागि बिश्वब्यापी रुपमा बौद्धिक ससम्पत्तिको जानकारी फैलाउन पहल गर्ने तथा सिसर्जनकर्ता, अन्वेषक , उद्धमी, अनुसन्धानकर्ता आदिको प्रोत्शाहन तथा ससम्रक्षणको लागि काम गर्दछ। ...
ललितपुर एफसी बन्यो एनएसएल विजेता ४३ मिनेट अघि थाहाखबर काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि उचालेको हो। जितसँगै ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पोखराले...
स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन : राष्ट्रपति पौडेल १ घण्टा अघि थाहाखबर काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको भन्दै प्रशंसा गरेका छन्। आज काठमाडौँमा नेपाल रिपब्लिक मिडियाले आयोजना गरेको १६औँ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष...
काश्मिरको आतंकवादी आक्रमणमा मारिएकाको परिवारमा पूर्वराजाको समवेदना १ घण्टा अघि थाहाखबर काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु काश्मिरको पहलगाममा केही दिनअघि भएको आतंककारी आक्रमणमा मारिएकाहरुका परिवारमा समवेदना व्यक्त गरेका छन्। पूर्वराजाका सम्वाद सचिव डा फणिराज पाठकले आज जारी गरेको विज्ञप्तिमा जारी गर्दै उक्त आक्रमणमा मारिएका एकजना नेपालीसहित हिन्दु यात्रीहरुप्रति पूर्वराजाले...
एमाले अखिलमा उमेर हदको चर्चा: ३०/३२ वर्ष या खुला राख्नेबारे महाधिवेशनले गर्नेछ निर्णय २ घण्टा अघि सेतोपाटी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र नेतृत्वमा उमेरहद लगाउनेबारे छलफल सुरू भएको छ। अनेरास्ववियुको शनिबार बसेको सचिवालय बैठकमा यसबारे छलफल भएको संगठनका अध्यक्ष समिककुमार बडालले जानकारी दिए। शनिबारको सचिवालय बैठकमा पदाधिकारीसहित लेखा, अनुशासन र निर्वाचन आयोग अध्यक्षहरूले यसबारे धारणा राखे...
पोखरालाई पराजित गर्दै ललितपुर सिटी बन्यो च्याम्पियन २ घण्टा अघि सेतोपाटी नेपाल सुपर लिग (एनएसल)को फाइनल खेल ललितपुर सिटी एफसीले जितेको छ। शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा सिटीले पोखरा थन्डर्सलाई पराजित गरेको हो। ललितपुर यसअघिको संस्करणको पनि बिजेता थियो। ललितपुर एफसीले २ गोल हान्दा पोखराले एक गोल मात्रै गर्न सकेको हो। ...
फोटो पत्रकारिताका व्यवधान हटाएर अघि बढाउन जरुरी : सभामुख घिमिरे २ घण्टा अघि थाहाखबर काठमाडौँ : सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताएका छन्। शनिवार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले फोटो पत्रकारहरुको महत्वलाई राज्यले...
तस्बिरमा हेर्नुस् एनएसल फाइनल २ घण्टा अघि सेतोपाटी दशरथ रंगशालामा नेपाल सुपर लिग (एनएसल)को फाइनल खेल भइरहेको छ। साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स उपाधिका लागि भिडिरहेका छन्। ७३ मिनेट सकिँदा ललितपुर एफसीले २-१ गोलले अग्रता लिएको छ। एनएसल फाइनल हेर्न दशरथ रंगशालामा दर्शकहरूको भिड छ। ...
टोल्सटोयका विश्व प्रसिद्ध उपन्यासहरू पढेपछि फेरिएको मेरो बुझाइ २ घण्टा अघि सेतोपाटी पठन अनुभव आख्यानका पात्रहरूले बिट मार्दा मुटु चुँडेजस्तो नहुनुपर्ने। तर उपन्यासको एकतिहाइ पनि नसकिँदै मन परेको पात्रको जुनी सकिएपछि म हतप्रभ भएँ। लियो टोल्सटोयको लामो उपन्यास 'युद्ध र शान्ति' मा यो पात्र किन यति छिट्टै सकिन्छ? लिज बोलकन्स्की प्रसव पीडाले जवानीमै बितिन्।...
जब पण्डितले जातभन्दा माथि सम्बन्धलाई राख्दै सुम्पिए छोरी २ घण्टा अघि सेतोपाटी ‘ए फुडोमा! के हो? ती हरेराम बाजेकी छोरीको त राम्रो कुरा सुनिँदैन नि। कता, त्यो अमरमानसँग हिमचिम छ भन्ने पो सुनिन्छ छ त,’ पानी भर्न जान लागेकी अमरावतीले बाटैमा भेटेर कुरा राखी। ‘आँ, छोड्दे त्यस्ता कुरा! हामी बिहे भइसकेकालाई त्यस्ता...
स्वतन्त्र प्रेसविना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल २ घण्टा अघि सेतोपाटी राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताएका छन्। नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको १६औं नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव...
पोखरामा 'ऊनको स्वीटर साँझ' मा झुमे दर्शक २ घण्टा अघि सेतोपाटी वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'ऊनको स्वीटर' ले प्रचार-प्रसारलाई अझ तीव्र बनाएको छ। फिल्म युनिट अहिले देशका विभिन्न स्थानमा पुगेर दर्शकमाझ प्रत्यक्ष रूपमा प्रस्तुत भइरहेको छ। यही शृङ्खलामा शुक्रबार साँझ पोखरामा 'ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईं' शीर्षकको...
नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री २ घण्टा अघि सेतोपाटी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्। भारत, काश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासले काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपाल...
हामीसँग अहिले बन्दुक छैन, बन्दुक चलाएर अघि बढ्ने परिस्थिति पनि होइनः प्रचण्ड २ घण्टा अघि सेतोपाटी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाइँ लड्नुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले आफूहरुसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरुसँग लड्नुपर्ने बताएका हुन्।...
पतिको मृत्यु भएको छैठौँ दिनमा किरिया बसेकी पत्नीको पनि निधन २ घण्टा अघि थाहाखबर काठमाडौँ : तुलसीपुर उपमहानगरपालिका-७ मोतीपुरमा पतिको किरिया गरिरहेकी भगवती शर्माको पनि निधन भएको छ। उनका पति नारायण आचार्यको ६ दिनअघि निधन भएको थियो। पतिको किरिया गर्न कोरामा बसेकी भगवतीको आज (शनिवार) विहान निधन भएको हो। शुक्रवार राति ११ बजे जीवनजल पानी...
महिला र दलितमैत्री बन्न नसकेको ओली मन्त्रिपरिषद् ३ घण्टा अघि थाहाखबर काठमाडौँ : नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारका ३ महिला मन्त्रीमध्येकी एक विद्या भट्टराईले केही दिनअघि (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट) राजीनामा दिइन्। कारण जे भए पनि उनी बाहिरिएपछि त्यो ठाउँमा कोही महिलाले नै अवसर पाउने अपेक्षा गरिएको थियो। तर भट्टराईले...
काठमाडौँ महानगरमा आइतवार बिदा ३ घण्टा अघि थाहाखबर काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आइतवार शोक बिदा दिएको छ। तत्कालीन काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरपालिकाले आइतवार शोक बिदा दिने निर्णय गरेको जनाइएको छ। शुक्रवार निधन भएका उनको आज अन्त्यष्टि गरिएको छ।
‘बौद्धिक सम्पत्तिसम्बन्धी कानूनबारे व्यवसायी र सरकारको फरक बुझाइ छ भने अदालतले व्याख्या फरक गर्छ’ ३ घण्टा अघि थाहाखबर काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बौद्धिक सम्पत्तिसम्बन्धी नेपालको कानूनलाई व्यवसायी र सरकारको फरक बुझाइ तथा न्यायालयले गर्ने फरक व्याख्याका कारण पनि समस्या भएको बताएका छन्। शनिवार काठमाडौँमा ‘बौद्धिक सम्पत्ति दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘व्यवसायीले...
नेपाल सदैव आतङ्कवादको विपक्षमा छ : परराष्ट्रमन्त्री डा.राणा ४ घण्टा अघि थाहाखबर काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छिन्। भारत, कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित...
उत्साहित स्टुअर्टले राष्ट्रिय टोलीमा कुनै परिवर्तन नगर्ने संकेत, विश्वकपमा पुर्याउने लक्ष्य ४ घण्टा अघि थाहाखबर काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नेपाली राष्ट्रिय टोलीमा तत्काल कुनै परिवर्तन नगर्ने संकेत गरेका छन्। हिजोमात्रै नेपाल आइपुगेका मुख्य प्रशिक्षक स्टुअर्टले आज (शनिवार) विहान सञ्चारकर्मी र नेपाली क्रिकेट खेलाडीसँग साक्षात्कार गरेका थिए। मूलपानी क्रिकेट मैदानमा...