ललितपुर एफसी बन्यो एनएसएल विजेता
काठमाडौँ : नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा भएको खेलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि उचालेको हो। जितसँगै ललितपुरले नगद ८० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता पोखराले...