साउदी अरबको दुईदिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी पुगे जेद्दा
साउदी अरबको दुईदिने भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलवार जेद्दा पुगेका छन्। उनी जेद्दामा उत्रिएपछि उनलाई २१ तोपको सलामी दिइएको थियो। साउदी भ्रमणमा भारत र साउदी अरबबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उनी अप्रिल २२ देखि २३...