गोरुलाई भोकै जोत्न लग्यो भने के हुन्छ, सरकारले बुझोस् : कर्मचारी
काठमाडौँ : कर्मचारीहरूको संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरी राष्ट्रिय स्तरको आधिकारिक ट्रेड युनियन रहने व्यवस्था गर्न कर्मचारी संघ संगठनका प्रतिनिधिले माग गरेका छन्। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक टुंग्याउन...