तीनकुनेमा भएको हिंस्रक प्रदर्शनमा राजावादीहरूले ४६ करोडको क्षति पुर्याएको प्रहरीको अनुमान
प्रहरीले राजावादीहरूले तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनमा अनुमानित ४६ करोड रुपैयाँको क्षति भएको विवरण सार्वजनिक गरेको छ। चैत १५ गते राजावादीहरूले तीनकुनेमा गरेको हिंस्रक प्रदर्शनमा अनुमानित भौतिक क्षति ४६ करोड ९० लाख ८५ हजार रुपैयाँ भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सिसिटिभीमा क्षति पुग्दा...