पर्वतारोही नीमा र पूर्णिमा श्रेष्ठ जलवायु अभियन्ता मनोनीत
काठमाडौँ : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) नेपालले जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्ने आफ्नो पहलअन्तर्गत पूर्णिमा श्रेष्ठ र नीमा रिन्जी शेर्पालाई जलवायु अभियन्ताका रूपमा मनोनीत गरेको छ। यूएनडीपीको सामाजिक सञ्जाल अभियानको पूर्वसन्ध्यामा पर्वतारोहीद्वय शेर्पा र श्रेष्ठलाई जलवायु अभियन्ताका रूपमा मनोनीत...