प्रधानन्यायाधीश राउतले राजा ज्ञानेन्द्रलाई भेटेको तथ्य सार्वजनिक
वैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राजा ज्ञानेन्द्रसँग भेट गरेको कुराले अहिले व्यापकता पाएको छ । एक अनलाइन मिडियाले सार्वजनिक गरेको यो तथ्यलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले समेत सामाजिक सञ्जालमा शेयर गरेबाट थप पुष्टि गरेको...