‘रुस र युक्रेन शान्तिसम्झौतामा सकारात्मक नभए मध्यस्थताबाट पछि हट्छौँ’
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन शान्ति सम्झौताबारे सकारात्मक नहुने भए आफूहरू मध्यस्थताबाट पछि हट्ने चेतावनी दिएका छन्। यी दुई देशबीच जारी युद्धमा सहमति खोज्न प्रयासरत अमेरिकाले यसअघि साउदी अरेबियामा वार्ता गरिसकेको छ। तर शुक्रबार ओभल अफिसमा पत्रकारहरुसँग...